Logo

नागरिक र प्रहरीबीचको सम्बन्ध मजबुत छ : महानिरीक्षक खनाल



Spread the love

१४ असोज, काठमाडौँ l प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिक र प्रहरीबीचको सम्बन्ध मजबुत हुँदै गएको बताएका छन् l

आज महानगरीय प्रहरी तथा ट्राफिक प्रहरी वृत्त महाराजगञ्जको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी खनालले नागरिक र प्रहरीको सहकार्यबाट अपराध नियन्त्रण गर्न सकिने बताएका हुन् l

कार्यक्रममा बोल्दै प्रहरी खनालले सरकारले दिएको सम्पूर्ण जिम्मेवारी पुरा गर्नका साथै शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी सक्षम रहेको पनि बताएका छन् l

प्रतिक्रिया दिनुहोस्