Logo

नेकपा सचिवालय बैठक जारी, प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल



Spread the love

१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ। मंगलबार बिहान यो विषयमा छलफल गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

स्रोतका अनुसार नेकपाबाट सभामुख महरामाथि बलात्कारको आरोप लागेपछि दुई अध्यक्षले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्