Logo

सरकारले एसिड आक्रमणमा परेकाहरूलाई उपचार गर्न खर्च दिने



Spread the love

९ असोज, काठमाडौँ l सरकारले एसिड आक्रमणमा परेका जेनी खड्का र मुस्कान खातुनलाई उपचार र जीवनयापन गर्न खर्च दिने निर्णय गरेको छ l

गत ७ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले एसिड आक्रमणमा परेकाहरूलाई ३ लाख रुपैयाँ उपचार तथा जीवनयापनका लागि उपलब्ध गराउने निर्णय भएको भएको जानकारी दिएका छन् l

प्रतिक्रिया दिनुहोस्