Logo

चीनले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन : चिनियाँ राजदूत



Spread the love

९ असोज, काठमाडौँ l नेपालमा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको पछिल्लो सम्झौतालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले सी जिनपिङ विचारधारा पहिलेनै अन्तर्राष्ट्रियकरण भइसकेको बताएकी छन् l

आज राजधानीमा चीन अध्ययन केन्द्रले सी जिनपिङ विचारधाराबारे आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउँदै राजदूत यान्छीले सी विचारधारा अन्तर्राष्ट्रियकरण भइसकेको बताएकी हुन् l

कार्यक्रममा बोल्दै चिनियाँ राजदूतले चीनले कुनै देशको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगर्ने बताउँदै कम्युनिस्ट पार्टी र नेकपाबीच भएको सम्झौतालाई अन्य अर्थमा नबुझ्न समेत आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्