Logo

रोहितको टोली पर्सिजाको बारिटोविरुद्ध सहज जित



Spread the love

७ असोज, काठमाडाैं। शीर्ष डिभिजनको लिगमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्द सम्मिलित इन्डोनेसियाको पर्सिजा जकार्ताले जित निकालेको छ ।

रोहितको टोलीले सोमबार बारिटो पुतेरालाई १–० को झिनो अन्तरले पराजित गरेको थियो । ५५ औं मिनेटमा इन्डोनेसियाका हेरि सुसान्तोले गरेको गोल नै खेलको निर्णायक बन्यो । घरेलु मैदानमा प्राप्त सफलता पछि पर्सिजा अंक तालिकाको १३ औं स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्