Logo

पेट्रोलियम पदार्थको भाउ घट्ने



Spread the love

२४ भाद्र, काठमाडाैँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्ने भएको छ । आज पेट्रोलियम पाइपलाइनको उद्घाटन भएसँगै निगमले पेट्रोलियम पदार्थको मुल्यमा समायोजन गर्न लागेको हो ।

 निगमले आजै मध्यान्हदेखि लागु हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाउने भएको हो ।

देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको बताउँदै निगमले  पेट्रोलियमको आपुर्ति खर्चमा कमी आउने बताउँदै मुल्य समायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्