Logo

आज शुक्रबारको सुनचाँदीको बजारभाउ



Spread the love

२० भाद्र, काठमाडाैँ – आज सुन प्रतितोला ७३ हजार ४ सय १ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७३ हजारको वरीपरी कारोबार भएको सुन  आज ७३ हजार ४ सय १ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७३ हजार १ सय ४  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ९ सय ४० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्