Logo

बार्सिलोनाका स्टार खेलाडी राफिन्हा सेल्टामा अनुबन्धित



Spread the love

१७ भदौ, काठमाडौं । बार्सिलोनाले स्टार खेलाडी राफिन्हालाई सेल्टा डी भिगोमा पठाएको छ। एक वर्षका लागि मिडफिल्डर राफिन्हा लोनमा सेल्टा गएका हुन् । उनि बार्सिलोनामा २०२१ सम्म रहनेछन् ।

सन् २०११ मा ब्राजिलका स्टार खेलाडी राफिन्हा बार्सिलोना बी टिमबाट बडुवा भएर ए टिममा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्