Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१६ भाद्र, काठमाडाैँ – आज सुन प्रतितोला ७२ हजार १ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७२ हजारको वरीपरी कारोबार भएको सुन  आज ७२ हजार १ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ७ सय ४  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ८५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्