Logo

सञ्चारकर्मी लामिछाने विरुद्ध प्रेस काउन्सिलमा उजुरी



Spread the love

११ भदौं, काठमाडौँ l ‘न्यूज–२४’ टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने विरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता भएको छ l

सञ्चारकर्मी लामिछानेले आचारसंहिता पालना नगरी आफूलाई टेलिभिजन कार्यक्रममा ल्याएको भन्दै कञ्चनपुरका खेम भण्डारीले उजुरी दिएका हुन् ।

पत्रकार आचारसंहिताको ‘नग्न उल्लङ्घन’ गर्दै आफूमाथि अन्याय गरेको र पत्रकारिता पेशालाई कलङ्कित पार्ने गरी काम गरेको दाबी गर्दै भण्डारीले उनीमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्