Logo

११ बजेदेखि राष्ट्रियसभा बैठक बस्दै: यी दुइ विधेयक प्रस्तुत हुने



Spread the love

बिहान ११ बजेबाट सुरु हुने राष्ट्रियसभाको बैठकमा दुई वटा विधेयक प्रस्तुत गरिने भएको छ ।

 

बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले पनि भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव  प्रस्तुत गर्न लागेको संसद् सचिवाललयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्