Logo

भ्रूण हत्या तत्काल रोक्न सांसद यादवको माग



Spread the love

३ भदौं, काठमाडौँ l नेपाली काँग्रेसकी सांसद सीताकुमारी यादवले भ्रूण हत्याको विषय उठाएकी छन् । आजको बसेको प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै सांसद यादवले सो कुरा उठाएकी हुन् l

सांसद यादवले उक्त बैठकमा जथाभाबी अवैध बालिका भ्रूण हत्या भइरहेको बताउँदै तुरुन्त कारबाहीको माग पनि गरेकी छन् l

प्रतिक्रिया दिनुहोस्