Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१ भाद्र, काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार  ५ सय रुपैयाँमा कारोबार  भइरहेको छ । गत हप्ता ७० हजारको वरीपरी कारोबार भएको सुन  आज ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार २ सय २  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ३९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्