Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

३० साउन, काठमाडाैँ – आज सुन प्रतितोला ७० हजार  २ सय ९८ रुपैयाँमा कारोबार  भइरहेको छ । गत हप्ता ६८ हजारको वरीपरी कारोबार भएको सुन  आज ७० हजार २ सय ९८ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७० हजार १  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय १९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्