Logo

बार्सिलोनाका फिलिप्पे काउटिन्होमाथि बायर्नको चासो !



Spread the love

२९ साउन, काठमाडौं । फिलिप्पे काउटिन्होलाई भित्राउने विषयलाई लिएर बायर्न म्युनिखले चासो देखाएको छ । मिडफिल्ड विकल्पका रुपमा बायर्नले काउटिन्होको बारेमा जानकारी लिने प्रयास गरेको हो ।

बार्सिलोनामा खासै राम्रो प्रभाब पार्न नसकेका कोउटिन्होका बारेमा बायर्नले बार्सिलोनासँग परामर्श गरेको स्पेनिस संचारमाध्यमले जनाएका छन् ।

सन् २०१८ को जनवरीमा १ सय ४५ मिलियन पाउन्डमा लिभरपुलबाट बार्सिलानमा पुगेबाट नै उच्च प्रदर्शनका लागि संघर्ष गरिरहेका बाबजुत पनि उनले सोचे अनुरुपको प्रदर्शन भने गर्न सकेका छैनन् ।

एन्टोइन ग्रिजमनको आगमनसँग बार्सिलोनमा अब काउटिन्होको भुमिका झनै कमजोर हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्