Logo

आज मंगलबार देशको माैसम



Spread the love

२८ साउन, काठमाडौं – आज मंगलबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा  वर्षाको प्रबल संभावना रहेको छ ।

देशको पूर्वी पहाडी भागहरुको मौसममा समेत आंशिक परिवर्तन हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । त्यसै गरी उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको न्युन संभावना रहेको छ

प्रतिक्रिया दिनुहोस्