Logo

प्रधानमन्त्री ओलीले भने- मेरो स्वास्थ्य सामान्य छ



Spread the love

२७ साउन, काठमाडौँ । आजै स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन् , “सिङ्गापुरमा स्वास्थ्य परीक्षण गरी आज फर्किएको छु । मेरो स्वास्थ्य सामान्य रहेको छ । परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्य लाभको कामना गर्नुहुने सबै दिदीबहिनी दाजुभाइहरूलाई धन्यवाद दिन चाहन्छु ।”

प्रतिक्रिया दिनुहोस्