Logo

आज मिति २०७६ साल साउन २६ गते आइतबार, आजको राशीफल



Spread the love

आज मिति २०७६ साल साउन २६ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशि– लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन्। पारिवारिक सहयोग मिल्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ।

वृष राशि– हराउने वा चोरी हुने सम्भावना छ। नियमित खर्चसमेत बढ्ने योग छ। प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ।

मिथुन राशि– अतिथिका रूपमा सम्मान पाइनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन्।

कर्कट राशि– महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभ समाचार सुन्न पाइनेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। पारिवारिक सद्भाव बढ्नेछ।

सिंह राशि– संयमता अपनाउँदा राम्रो होला। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। स्वादिष्ट भोजन पाईनेछ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

कन्या राशि– हराउने वा चोरी हुने सम्भावना छ। नियमित खर्चसमेत बढ्ने योग छ। प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ ।

तुला राशि– स्वादिष्ट भोजन पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

वृश्चिक राशि– पारिवारिक समस्या आइपर्ला। गरेको काममा ढिलासुस्ती हुनेछ। ताकेका काममा बाधा हुनेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन।

धनु राशि– नयाँ वस्त्र,अलंकारको प्राप्ति हुनेछ। रमणीय र सुखद यात्राको योग छ। जोश जाँगर र हिम्मत बढ्नेछ। दैनिक कार्यहरूमा प्रगति हुनेछ।

मकर राशि– आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन्। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमणीय र सुखद यात्राको योग छ।

कुम्भ राशि– मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन। ताकेका काममा बाधा हुनेछ।

प्रतिक्रिया दिनुहोस्