Logo

प्रिमियर लिगः साविक उपविजेता लिभरपुलले नोर्विच सिटीसँग प्रतिस्पर्धा गर्दै



Spread the love

२४ साउन, काठमाडौं । आज रातिबाट प्रिमियर लिगको नयाँ सिजनका खेलहरु सुरु हुँदैछ । आज सिजनको पहिलो खेलमा साविक उपविजेता लिभरपुलले नोर्विच सिटीको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बाट सुरु हुनेछ ।

दुबै टोली आजको खेलमा जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने लक्ष्यमा रहनेछ । लिभरपुल यो सिजन लिगलाई सफल बनाउने बनाउने रणनीतिमा रहेको छ भने यता नोर्विच यो सिजन नयाँ जोससँगै लिग खेल्ने लक्ष्यमा हुनेछ ।

यता साविक विजेता सिटीले लिगको पहिलो खेल शनिबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्