Logo

बालुवाटारस्थित सुबिसु भवनमा भीषण आगलागी



Spread the love

२२ साउन, काठमाडौँ l बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटको कार्यालयमा आगलागी भएको छ ।

घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ । थप विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस्