Logo

प्राविधिक एस.एल.सी. तह वर्गीकृत छात्रवृति तथा प्रवेश परीक्षाको परीक्षा केन्द्रसम्बन्धी जरुरी सूचना



Spread the love

२१ साउन, काठमाडौँ l प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको २०७६ साउन २५ गते सञ्चालन हुने प्राविधिक एस.एल.सी. तह वर्गीकृत (निःशुल्क) छात्रवृति तथा पूर्ण शुल्कीय तर्फको प्रवेश परीक्षाको परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरुरी सूचना !

मिति २०७६/०४/१५ गतेसम्म प्रवेश परीक्षा आवेदन फाराम भरेका परीक्षार्थीहरूको मिति २०७६/०४/२५ गते शनिवार सञ्चालन हुने वर्गीकृत (निःशुल्क) छात्रवृत्ति तथा पूर्ण शुल्कीय प्रवेश परीक्षाको लागि विभिन्न शैक्षिक कार्यक्रमहरू अध्ययनका लागि परिषद्बाट सम्बन्धन/स्वीकृति प्राप्त गरी निजी स्तरमा सञ्चालित तपसिलका शिक्षण संस्थामा आवेदन फाराम भरेका परीक्षार्थीहरूको प्रवेश परीक्षाको परीक्षा केन्द्र परिषद्, प्रदेश कार्यालयहरूको सिफारिस तथा निर्णयानुसार देहायबमोजिम निर्धारण गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा मितिः २०७६।०४।२५ शनिवार

परीक्षा समय :

बिहान ८ बजे वर्गीकृत (निःशुल्क) छात्रवृत्ति
दिउँसो २ बजे पूर्ण शुल्कीय

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्