Logo

मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक हुने



Spread the love

१९ साउन, काठमाडौं । प्रत्येक बिहीबार सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने गरेको छ । तर गत बिहीबार पत्रकार सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।

बिहीबार विशेष कारणवस हुन नसकेको पत्रकार सम्मेलन आइतबार दिउँसो ३ बजे राखिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्