Logo

बीजेपी सरकारले केवल बर्बाद गर्न सक्छ : नेता गान्धी



Spread the love

१८ साउन, काठमाडौँ l भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि काँग्रेसका नेता राहुल गान्धीले लगातार प्रहार गर्ने गरेका छन् ।

प्रधानमन्त्री मोदीले देशको अर्थव्यवस्थालाई कमजोर बनाएको आरोप लगाउँदै नेता गान्धीले बीजेपीले सबै कुरा नष्ट गर्न मात्र चाहेको बताएका छन् ।

नेता गान्धीले ट्वीट गर्दै भने, ‘बीजेपी सरकार केही बनाउन सक्दैन, केवल बर्बाद गर्न सक्छ । दशकौंसम्म कडा मेहेनेत गरेर बनाएको देशको अर्थव्यवस्था बीजेपीले खत्तम बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस्