Logo

भूगर्भबिद्दद्वारा गुल्मीमा पहिरोको अध्ययन गर्दै



Spread the love

१७ साउन, गुल्मी । भूगर्भबिद्को टोलीहरुले गुल्मीको सत्यवती गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरो अध्ययन सुरु गरेको छ ।

पहिरोले प्रभावित क्षेत्र सत्यवती गाउँपालिका-३ र ४ को ठूलोलुम्पेक र लिम्घामा ठूलो जनधनको क्षती भएका कारणले गर्दा शुक्रवार खानी तथा भूगर्भ विभागको टोली यस क्षेत्रमा पुगेको हो ।

प्रभावित क्षेत्रमा पहिरो जानुको कारण र अबको अबस्थाको बारेमा अध्ययन गर्ने बिभागका राजेन्द्र आचार्य र सुलभ कठायतको टोलीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्