Logo

आजको प्रतिनिधिसभाको बैठक सुचना टाँसेर स्थगित



Spread the love

१६ साउन, काठमाडौँ l संसदमा आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सर्वदलिय बैठकमा सदन सुचारु गर्ने विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र राजपासँग सहमती जुट्न नसकेपछि बैठक सुचना टाँसेर स्थगित भएको हो ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदमा देखिएको गतिरोध अन्त्य गर्नका लागि सर्वदलिय बैठक बोलाएका थिए । संसदको अर्को बैठक भने २० गते सोमबार बस्ने छ l

प्रतिक्रिया दिनुहोस्