Logo

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच बैंककमा व्यापार वार्ता हुँदै



Spread the love

१६ साउन, बैंकक ।,आज थाइल्यान्डको राजधानी बैंककमा चीन-अमेरिकाको १२ औँ चरणको व्यापार वार्ता हुँदै छ ।

दुई देशबीचको आर्थिक तथा व्यापारिक तनाव बढिरहेका बेला व्यापार वार्तामा सहभागी हुन चिनियाँ विदेश मन्त्री वाङ यी र अमेरिकी विदेश मन्त्री माइक पोम्पिओ थाइल्यान्ड पुगेका छन् ।

दुई देशबीचको आर्थिक सम्बन्ध नयाँ ढंगले अगाडि बढ्ने चिनियाँ विदेश मन्त्री वाङ यीले बताएका छन्

प्रतिक्रिया दिनुहोस्