Logo

यदि स्वस्थ रहन चाहनुहुन्छ भने अपनाउनुहोस् यी उपायहरु



Spread the love

सबै मानिसहरू स्वस्थ रहन चाहन्छन् l जसले गर्दा मानिसहरू कुनै किसिमको रोगहरूले आफ्नो स्वास्थ्यमा कहिले पनि आक्रमण नगरोस भन्नको निम्ति विभिन्न क्रियाकलाप अपनाउने गर्दछन् l यी उपायहरु अवलम्बन गर्दा स्वस्थ रहन सकिनेछ ।

  • नियमित आफ्नो स्वास्थ्यको जाँच गरौँ जसले गर्दा आउने रोगहरूबाट बच्न र छुटकारा मिल्नेछ ।
  • बिहान उठी नास्ता गर्ने र व्यायाम गर्ने बानी बसाल्नुपर्दछ I जसले गर्दा दिनभर ऊर्जा दिन मद्दत गर्दछ l
  • जहिले पनि ध्यान बस्ने बानी बसाल्नुपर्दछ l जस कारण मानिसहरूको मस्तिष्कलाई शान्त र स्थिर राख्न मदत गर्दछ l
  • आफुमा भएको तनावलाई जहिले पनि टाढा राखी हाबी हुन नदिने l
  • आफ्नो नियमित भोजनलाई ध्यान दिने र ताजा मात्रै खानेकुरा खाने गर्नु पर्दछ l

प्रतिक्रिया दिनुहोस्