Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या २ गुणाले घट्यो !



Spread the love

२७ असोज,काठमाडौं । नेपालमा मंगलबार थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १ हजार ५ सय ३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । ३५५६ – १५०३ २०५६

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या २ गुणाले बढेको छ ।यससँगै कुल संक्रमितको संख्या  १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । उनीहरुमध्ये ६६३ जनाको मृत्यु भएको छ भने ७८ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्