Logo

एकैदिन चार जना सञ्चारकर्मीलाई कोरोना संक्रमण



Spread the love

२७ असोज, महोत्तरी। महोत्तरीमा एकैदिन चार जना सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको रेडियो सुनगाभाका प्रबन्धक निकेश खनालले बताए । यसैसँगै सञ्चारकर्मीको सङ्ख्या आठ पुगेको छ।

यसअघि राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पिसिआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि अहिले ‘होमआइसोलेसन’मा हुनुहुन्छ । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार सङ्क्रमण पुष्टि भएको हो । अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो ।

सोमबार अबेर राति आफ्नो पिसिआर जाँचको नतिजा पोजेटिभ आएको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा ।

प्रतिक्रिया दिनुहोस्