Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२७ असोज, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

मंगलबार बिहानसम्म कुनै पनि कोरोना संक्रमित थपिए छैन्। हिजो सोमबार ४ हजार ४७ जना संक्रमण भएका मध्य ६५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ४ हजार ४७ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका १,८८८, ललितपुरका २७७ र भक्तपुरका ११८,मोरङका २२३ जना, सुनसरीका २४९, रुपन्देहीका १२५, सुर्खेतका १०१, काभ्रेका ९०, चितवनका ७७, कास्कीका ७६, मकवानपुरका ७५, झापाका ७१, नवलपुर र कैलाली ६५/६५ जना, बाँकेका ४५, तनहुँका ३७, प्युठान र बर्दिया २६/२६ जना, धनुषा र सिन्धुपाल्चोकका २५/२५ जना, नवलपरासीका २४, सप्तरी र लमजुङ २१/२१ जना, कञ्चनपुरका १८, पर्साका १७, रामेछाप र पाल्पाका १४/१४ जना, रौतहट, दाङ र दैलेख १३/१३ जना, धादिङ र बैतडीका १२/१२ जना तथा बारा, सिराहा, नुवाकोट र स्याङ्जाका ११/११, गुल्मीका १० जना, जुम्लाका ९, महोत्तरी, सर्लाही, बाग्लुङ, अर्घाखाँची र कपिलवस्तुका ८/८ जना, दोलखाका ७, रसुवा, डडेलधुरा र दार्चुलाका ६/६ जना, इलामका ५, हुम्ला र बझाङका ४/४ जना, गोरखा, सल्यान र अछामका ३/३ जना, उदयपुर, ओखलढुंगा, खोटाङ, पाँचथर, रोल्पा २/२ जना तथा तेह्रथुम, धनकुटा, भोजपुर, सिन्धुली, पर्वत, मुस्ताङ, म्याग्दी, डोटी र बाजुरामा १/१ जनामा संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– १,१६२
मोरङ– ५,१४४
सुनसरी– ३,२९८
उदयपुर– २५५
इलाम– १३३
पाँचथर– ३५
तेह्रथुम– ४८
धनकुटा– ८१
भोजपुर– ५५
खोटाङ– ८२
ओखलढुङ्गा– १४०
सोलुखुम्बु– २३
शंखुवासभा– १०५
ताप्लेजुङ– ३४
पर्सा– २,३८३
बारा– १,७१४
रौतहट– २,५४५
सर्लाही– २,६२७
मोहत्तरी–१,६८५
धनुषा– २,२०३
सिराहा– १,४३७
सप्तरी– १,३८६
चितवान– ३,११८
धादिङ– ७२२
रसुवा– ३२
नुवाकोट– २८४
सिन्धुपाल्चोक– २७९
दोलखा– १६६
रामेछाप– २४८
काभ्रेपलाञ्चोक– ९९०
ललितपुर– ४,७६३
भक्तपुर– ३,३७६
काठमाडौँ– ३५,९३५
सिन्धुली– २५६
मकवानपुर–३,१९३
पूर्वी नवलपरासी– १,०५९
तनहुँ– ६६०
स्याङ्जा– ५०४
पर्वत– १५५
बाग्लुङ– ५०३
कास्की– १,२१०
लमजुङ– ४७९
गोरखा– ९३८
मनाङ– ३
मुस्ताङ– २
म्याग्दी– ७२
पश्चिम नवलपरासी–८८६
रुपन्देही– ३,८५१
पाल्पा– ९४७
कपिलवस्तु– १,४७०
अर्घाखाँची– ५५९
गुल्मी– ७३१
प्यूठान– ६६९
दाङ– १,४३५
रोल्पा– १५३
पूर्वी रुकुम– १०७
बाँके–२,२८१
बर्दिया– ९९८ २६
सल्यान– ४३९
सुर्खेत– २,२८७
दैलेख– १,२४७
जाजरकोट– ७१
पश्चिम रुकुम–११२
कालिकोट– १६३
जुम्ला– २६४
डोल्पा– १३
मुगु– १५
हुम्ला– १४
कैलाली– ३,१०१
कञ्चनपुर– ९१९
डडेल्धुरा– ३८२
डोटी– १,६४५
अछाम– १०८९
बाजुरा– ६३५
बझाङ– १०७
बैतडी–४६९
दार्चुला– १६५

प्रतिक्रिया दिनुहोस्