Logo

६ वर्षीय बालकसहित ५५ जनामा कोरोना संक्रमण



Spread the love

२६ असोज, चितवन । सोमबार चितवनमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकरी दिइन ।

आइतवार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा भएका परीक्षणमा ५५ जनामा पोजेटीभ देखिएको हो । २ सय ३५ जनामा परीक्षण गर्दा ५५ जनामा पोजेटीभ देखिएको छ।

सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकाका एक जना ६ वर्षीय बालक समेत कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्