Logo

कस्तो रहला आजको मौसम, पानी पर्ने सम्भावना कति ?



Spread the love
आजको मौसम: देशभर कस्तो रहला मौसम ?

२६ असोज, काठमाडौं । बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ ।

हाल प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका अधिकांश भू–भागमा आंशिक बदली रहेकाे छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेकोे छ ।सोमवार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

प्रदेश नं.१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्