Logo

युवा नेता गगन थापाकी पत्‍नी र छोरीमा पनि कोरोना संक्रमण पुष्टि



Spread the love

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाकी पत्‍नी र छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

थापाकी पत्‍नी डा. अन्जना केसी थापा र ६ वर्षीया छोरी जियानामा पनि कोरोना संक्रमण देखिएको हो ।

यसअघि नै उनका बुबा, आमा र काकामा पनि कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्