Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२५ असोज, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १० लाख ७७ हजार २ सय २६ जनाको मृत्यु भएको छ भने ३ करोड ७४ लाख ५१ हजार भन्दा बढी संक्रमित भएका छन् । २ करोड ८१ लाख ३ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ६१४ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार १० जनाको मृत्यु भएको छ भने ३ लाख ५३ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -६३५
ब्राजिल -५४४
रसिया -१९७
इटली -२९
जर्मनी -४
भारत -९२१
बेलायत -८१
चिलि -५२
इरान -१९५
अर्जेन्टिना -३५६
पाकिस्तान -६
साउदी अरेबिया -२२
टर्की -५६
मेक्सिको -४११
फ्रान्स -५४
बंगलादेश -२३
युक्रेन -१०८
इजरायल -५५
क्यानडा -२३
दक्षिण अफ्रिका -१२६
कोलम्बिया -१६५
इजिप्ट -११
डोमोसियन रिपब्लिक -२
इराक -५५
फिलिपिन्स -८७
इन्डोनेसिया -८८
रोमानिया -५९
बोलिभिया -३४
इक्वेडर -१३
बेल्जियम -२५
होन्डुरस -१५
भेनेजुयला -७
बहराइन -२
ग्वाटेमाला -९
नेपाल -१४
कुबेत -६
युएई -१
नेदरल्याण्ड -२३
जापान -८
कोस्टारिका -२१
चेक्भिया -४३
पानामा -८
पोर्चुगल -५
अर्मेनिया -६
नाइजेरिया -२
अल्जेरिया -६
अजरबैजान -३
उव्जेकिस्तान -४
माल्दोभ -१६
इथियोपिया- ६
अस्ट्रिया -१०
केन्या -५
आयरल्याण्ड -३
अफगानिस्तान- १
लिबिया -२
सर्बिया -१
डेनमार्क -२
ट्युनिसिया -४७
पोल्याण्ड -५३
मोरक्को -४२
प्यालेस्टाइन -११
एल साल्भाडोर -६
बोस्निया -१
लेबनान -५
किर्गिस्तान -५
पाराग्वे -२०
हंगेरी -२०
बुल्गेरिया -४
दक्षिण कोरिया -२
ग्रिस -५
क्रोएसिया -४
स्लोभाकिया -४
जोर्डन -१५
जाम्बिया- १
सेनेगल -१
नर्थ मेसोडोनिया -४
अल्वानिया -३
मलेसिया -३
म्यानमार -३२
मोन्टेग्रो -४
नामिबिया -१
जर्जिया -६
गुनिया -१
मोजाबिक्यू -१
जमैका -६
जिम्बाबे -१
युगान्डा -७
लक्जमवर्ग -१
स्लोभेनिया -२
काबो भेर्डे -१
अंगोला -६
सुरीनाम- १
बहमास- ४
गुयना -२
माली -१
बेलिज -१
बुर्किनाफासो -१
उरुग्वे -१
यमन- २
सिरिया -३
चाड -२
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्