Logo

प्रमुख जिल्ला अधिकारी पौडेललाई कोरोना संक्रमण



Spread the love

२४ असोज,सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।

२२ असोजमा स्वाब दिएका उनको शनिबार रिपोर्ट आएको हो । कोरोना सक्रमण पुष्टि भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्