Logo

काठमाडौँ उपत्यकामा थपिए अहिले सम्मकै सबै भन्दा धेरै



Spread the love

२४ असोज, काठमाडौँ । पछिल्लो २४ घण्टा यता काठमाडौँ उपत्यकामा थप २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २१ सय, भक्तपुरमा २०३ र ललितपुर ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्