Logo

२४ घण्टा यता नेपालमा कोरोना संक्रमण हुनेको संख्या ह्यातै बढ्यो



Spread the love

२४ असोज ,काठमाडौँ । पछिल्लो २४ घण्टा यता नेपालमा थप ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार २ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्