Logo
समाचार
चोरीका घटनामा बालबालिका

पक्राउ गर्यो, बालबालिका भएकै कारण अदालतले छाडिदिन्छ, अनि पुनःचोरी शुरु गर्छन् ।”

प्रकाशित मिति : 31 October, 2019
काङ्ग्रेस केन्द्रीय समिति बैठक शुक्रबार

बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : 31 October, 2019
उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपाल सरकारको लक्ष्यमा सघाउन विश्व बैंक प्रतिबद्ध

प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न नपाए पनि अर्थमन्त्रीमार्फत बैंकको सहयोग निरन्तर रहने सन्देश प्रधानमन्त्रीसमक्ष प्रवाह गर्न आफूलाई अनुरोध गरेको मन्त्री खतिवडाले बताए ।

प्रकाशित मिति : 31 October, 2019
दुर्घटनामा तीनको मृत्यु

घाइतेको यकिन सङ्ख्या र मृतकको पहिचान खुलेको छैन ।

प्रकाशित मिति : 31 October, 2019
हत्याको आरोपमा आठ जना पक्राउ

सतिराम थारुको बुधबार भारतको लखनउमा मृत्यु भएपछि आठै जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

प्रकाशित मिति : 31 October, 2019
ओलीले उत्तर कोरियाली नेता र भेनेजुयलाका राष्ट्रपति मदुरोलाई भेटे तर परराष्ट्र ‘बेखबर’

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका परराष्ट्रका अधिकारीहरुले उक्त भेटवार्ता ‘इन्फर्मल’ र ‘साइडलाइन’ भन्दै भेटघाटलाई सञ्चार माध्यममा खुलाउनै चाहेका थिएनन् ।

प्रकाशित मिति : 31 October, 2019
दुई करोडको अस्पताल भवन प्रयोगविहीन

नेपाल सरकारको नीतिअनुसार एक स्थानीय तहमा एक अस्पताल बनाउने लक्ष्यअनुरुप भारतीय सहयोगमा अस्पताल निर्माण भएकाले अब त्यसलाई चाँडै सञ्चालनमा ल्याउने नगरप्रमुख राईले बताए ।

प्रकाशित मिति : 31 October, 2019
आईसीयूमा राखेर प्रधानमन्त्रीको गोप्य रुपमा डायलाइसिस !

अस्पताल प्रशासनले प्रधानमन्त्रीको विषयमा औपचारिक जानकारी दिन चाहेको छैन ।

प्रकाशित मिति : 31 October, 2019
काङ्ग्रेस उम्मेदवार छनोट

बैतडीको दोगडाकेदार–४, सुर्नया गाउँपालिका– १ र पुर्चौडी नगरपालिका–४ मा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : 31 October, 2019
तीन नेपालीको हत्या प्रकरणमा एक जना पक्राउ

उनलाई भारतकै मुन्सियारीबाट पक्राउ गरिएको हो ।

प्रकाशित मिति : 31 October, 2019
सडक अध्ययन गर्न मुख्यमन्त्री शाही महाबु लेकमा

सङ्घका साथै कर्णाली प्रदेश सरकार र स्थानीय सरकारको समन्वय सडक निर्माण कार्यलाई जतिसक्दो तीव्रता दिइने उनको भनाइ थियो ।

प्रकाशित मिति : 31 October, 2019
आज मिति २०७६ साल कार्तिक १४ गते बुधबार, आजको राशीफल

आज मिति २०७६ साल कार्तिक १४ गते बुधबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 31 October, 2019