Logo
समाचार
मिथिलामा सामा–चकेवा आज देखि सुरु गरिँदै

मिथिलामा सामा–चकेवा आज देखि सुरु गरिँदै

प्रकाशित मिति : 1 November, 2019
बाँसको पुल तर्न ५० रुपैया कर

झापाको बाह्रदर्शी गाउँपालिकाको राजगढलाई छोएर बग्ने बिरिङ खोला तर्दा दैनिक हजारौँ नागरिकले पैसा तिर्ने गरेका छन् ।

प्रकाशित मिति : 1 November, 2019
उपकुलपतिका लागि ४० जनाले बुझाए विवरण

उनीहरूले इमेल, मन्त्रालयको उच्च शिक्षा महाशाखा, मन्त्रीको सचिवालय र सचिवलाई नाम उपलब्ध गराएका हुन्।

प्रकाशित मिति : 1 November, 2019
बेपत्ता भएका पदयात्री उद्दारमा ड्रोन

ट्र्याकिङ डिभाइस, ड्रोन, रडियोसेटलगायत सामग्रीमार्फत हिमाली क्षेत्रमा फसेकाको उद्धार गर्ने प्रविधि नेपाल भित्रिएको हो ।

प्रकाशित मिति : 1 November, 2019
आज मिति २०७६ साल कार्तिक १५ गते शुक्रबार, आजको राशीफल

आज मिति २०७६ साल कार्तिक १५ गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 1 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ६० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 1 November, 2019
भोली कार्तिक १५ गते शुक्रबार, भोलीको राशीफल

भोली मिति २०७६ साल कार्तिक १५ गते शुक्रबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 31 October, 2019
फुटबल टोली भारत प्रस्थान

बिदाइ कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य प्रकाश विष्ट, सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमाललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : 31 October, 2019
घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

अभियुक्तले भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीबाट घुसस्वरुप उक्त रकम लिइरहेको अवस्थामा आयोगको हेटौँडास्थित कार्यालयका पदाधिकारीले आज कलैया उपमहानगरपालिका–४बाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : 31 October, 2019
फिलिपिन्समा एकै हप्तामा तेस्रो भूकम्प, थप पाँचको मृत्यु

मिन्डानाओ पहाडलाई केन्द्रमा पारेर ६.५ म्याग्नीच्युडको भूकम्प आएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । त्यही क्षेत्रमा गत मङ्गलबार आएको भूकम्पमा परी अरु आठ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : 31 October, 2019
पाकिस्तानी रेलमा आगलागी: मृत्यु हुनेको संख्या ७४ पुग्यो

रेलको क्षमताभन्दा बढी मानिसले यात्रा गर्ने र लापरबाहीका कारण पाकिस्तानमा रेल दुर्घटना धेरै हुनेगरेको अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : 31 October, 2019
कृष्णनगरमा गोलीबाट मृत्यु हुने भारतीय

प्रदर्शनमा सहभागी धेरै नागरिक अनुहार नचिनिएका रहेको समेत स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : 31 October, 2019