Logo
समाचार
बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

प्रकाशित मिति : 4 November, 2019
सातवटा सुरुङमार्ग बनाउँदै सरकार, यसै वर्ष डीपीआर तयार गरी काम अगाडि बढाइने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका अनुसार हाल डीपीआरका लागि अध्ययनको काम भइरहेको छ ।

प्रकाशित मिति : 4 November, 2019
२० वर्षपछि आयल निगमले भण्डारण क्षमता बढाउँदै

निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता रहेको छ । बजारमा इन्धन खपत बढ्दै गएपनि निगमले भण्डारण क्षमता भने विस्तार गर्न सकेको थिएन ।

प्रकाशित मिति : 4 November, 2019
दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषण गर्न आएका चिनियाँ टोलीले बनाए बेसक्याम्प

नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेख आएको प्राविधिक टोलीले सिस्मिक सर्भे, जिओलोजिकल सर्भे र म्यागनेट सर्भेलगायतका कामहरु सुरु गरेको छ ।

प्रकाशित मिति : 4 November, 2019
निजगढ विमानस्थलः सेनाद्वारा रुख काट्न ढिलाइ

दुई दशकअघि मुलुककै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा प्रस्तावित उक्त विमानस्थलको निर्माणका लागि कम्पनी छनोटको काम अघि बढिसकेको छ ।

प्रकाशित मिति : 4 November, 2019
बस दुर्घटनामा मृत्यु भएका १७ मध्ये १४ को सनाखत, ४७ घाइते (नामावलीसहित)

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । 

प्रकाशित मिति : 4 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ७० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 4 November, 2019
आज मिति २०७६ साल कार्तिक १८ गते सोमबार, आजको राशीफल

आज मिति २०७६ साल कार्तिक १८ गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ । तपाईहरूको दिन शुभ रहोस् ।

प्रकाशित मिति : 4 November, 2019
भोली कार्तिक १८ गते सोमबार, भोलीको राशीफल

भोली मिति २०७६ साल कार्तिक १८ गते सोमबार । भोलीको राशीफल यस प्रकार रहेको छ । तपाईहरूको दिन शुभ रहोस् ।

प्रकाशित मिति : 3 November, 2019
‘काङ्ग्रेस बलियो शक्ति बन्ने जिकिर’

काङ्ग्रेस मिलेर जाँदा कुनै शक्तिले पनि जित्न नसक्ने कोइरालाले दाबी गरिन् ।

प्रकाशित मिति : 3 November, 2019
सुकुटे दुर्घटना : मृतक १६ मध्ये पाँचको सनाखत

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक काफ्लेका अनुसार ठूलो दुर्घटना भएकाले क्षति बढ्न सक्ने छ ।

प्रकाशित मिति : 3 November, 2019
त्रिविको उपकुलपतिमा डा बाँस्कोटा नियुक्त

त्रिविका उपकुलपति डा तीर्थराज खनियाँको कार्यकाल गत भदौ ५ गते सकिएपछि शिक्षाध्यक्ष डा सुधा त्रिपाठीलाई निमित्त दिइएको थियो ।

प्रकाशित मिति : 3 November, 2019