प्रेस सङ्गठन कर्णाली प्रदेशको एकता टुङ्गो
सल्लेरी खबर
Published On : 7 December, 2019
एकता प्रक्रियाका साथै सङ्गठनको हाललाई ८३ सदस्यीय कर्णाली प्रदेशस्तरीय समिति गठन गरिएको सङ्गठन नेपालका कर्णाली प्रदेशका इञ्चार्ज बुढाथोकीले जानकारी दिए ।
एकता प्रक्रियाका साथै सङ्गठनको हाललाई ८३ सदस्यीय कर्णाली प्रदेशस्तरीय समिति गठन गरिएको सङ्गठन नेपालका कर्णाली प्रदेशका इञ्चार्ज बुढाथोकीले जानकारी दिए ।
नेपालबाट सुशील थापामगर ४९ किलो लाइट फ्लाइमा श्रीलङ्काका नुवान कुमारालाई पराजित गरी सेमिफाइनलमा पुगेका छन् ।
नेपालले शुक्रबार गल्फमा दुई तथा पौडी, एथलेटिक्स र भारोत्तोलनमा एक एक स्वर्ण पदक जितेको हो ।
आयोजक नेपाल भने ब्याडमिन्टनतर्फ पाँच काश्य पदकमा चित्त बुझाउन बाध्य बन्यो । पोखरामा सञ्चालन भएका सागका आठ खेलमध्ये ब्याडमिन्टनमा सातवटै राष्ट्रले भाग लिएका थिए ।