Logo

कतार एयरलाइन्सको विमान ३०५ पर्यटक लिएर फर्कियो



Spread the love

१४ चैत्र, काठमाडौं। कतार एयरको विमान ३०७ जना जर्मन यात्रु लिएर काठमाडौबाट उडेको छ । सो विमानमा तीन बालबालिका सहित ३०७ यात्रु रहेको र विमान मध्यान्न ११ः ५० मा काठमाडौबाट उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक देबेन्द्र केसीले बताएका छन् ।


जर्मन दूताबासले आफ्ना नागरिकको उद्धारका लागि सो विमान चार्टड गरेर काठमाडौ ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्