Logo

मोदीद्वारा २१ दिनको लागि पुरै राष्ट्र लकडाउन गर्न आदेश



Spread the love

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइसको जोखिमलाई मध्यनजर गर्दै २१ दिनको लागि पुरै राष्ट्र लकडाउन गर्नको लागि आदेश दिएका छन् ।

मंगलबारको मध्यरातबाट लकडाउन सुरु हुनेछ । मोदीले,’तपाईं जहाँ हुनहुन्छ त्यहीं रहनुस् भनी अनुरोध गरेका छन् । कोरोना भाइरसबाट भारतमा ५१९ संक्रमित भएका छन् भने १० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्