Logo

प्रियंका र दीपिका भन्दा सोनम कपुर अगाडी



Spread the love

पछिल्लो समय चर्चामा रहेको स्कोर ट्रेडर्स इण्डिया पपुलारिटी चार्टले बलिउडकी ‘स्टाईल आइकन’ भनिने सोनम कपुरलाई बलिउडकी नम्बर वान हिरोइन बनाएको छ । स्कोर ट्रेडर्सको आँकडा अनुसार १ देखी ८ फेब्रुअरीको अवधिमा सोनम कपुरले ४४.९७ अंक प्राप्त गरेकी छिन । ग्लोबल आइकन प्रियंका चोपडा दोस्रो स्थानमा छिन् ।

गएको हप्ता दिपिका पादुकोण नम्बर वान थिइन् ।

प्रतिक्रिया दिनुहोस्