Logo

पुण्य गाैतमले सुरू गरे अनसन



Spread the love

सामाजिक अभियन्ता बताउँदै विभिन्न कार्यक्रमहरूमा सहभागी हुने पुण्य गाैतमले अनसन सुरू गरेका छन् ।

एमसिसीको विरोधमा पक्राउ परेका गाैतमले प्रहरी हिरासतमा नै अनसन सुरू गरेको बताइएको छ ।

गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । उनलाई भदाै २७ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्