Logo

सोमबार बढ्यो सुनचाँदीको मूल्य, कति छ आजको भाउ ?



Spread the love

२८ भदाै, काठमाडाैँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आइतबारको तुलनामा नेपाली बजारमा सुन प्रतितोला ३०० र चाँदी प्रतितोला ५ रूपैयाँले वृद्धि भएको छ ।

सोमबार वृद्धि भएसँगै नेपाली बजारमा सुन प्रतितोला ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, चाँदी भने प्रतितोलामा १२०० रूपैयाँमा कारोबार हुँदा तेजावी सुन ९० हजार १०० मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्