Logo

नेताको घरमा बम प्रहार, एक जनाको मृत्यु



Spread the love

२९ साउन, एजेन्सी । स्वतन्त्रता दिवसको ठीक एक दिनअघि जम्मू–कश्मीरको राजौरी जिल्लामा भाजपा मण्डलाध्यक्ष जसवीर सिंहको घरमा ग्रिनेड हमला भएको छ । बिहीबार राति भएको यस हमलामा उनको भतिजको मृत्यु भएको छ । परिवारका अन्य सात सदस्य गम्भीर रुपमा घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार भाजपा नेताको घरको पहिलो तलाको बरन्डामा राति करिब साढे ९ बजे ग्रिनेड हमला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्