Logo

ह्वात्तै घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?



Spread the love

६ साउन, काठमाडाैँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ । मंगलबार पनि घटेको सुनको मूल्य बुधबार ७०० रूपैँयाले घटेको हो ।

बुधबार ७०० रूपैँयाले घटर सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जानकारी दिएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्यमा पनि ७०० रूपैँयाले नै घटेर प्रतितोला ९२ हजार रूपैँयामा कारोबार भइरहेको छ ।

केही दिनदेखि निरन्तर घटिरहेको चाँदीको मूल्यमा बुधबार पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला २० रूपैँयाले घटेर १२६० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्