Logo

आज मिति २०७८ साल साउन ६ गते बुधबार, आजको राशीफल



Spread the love

आज मिति २०७८ साल साउन ६ गते बुधबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – सहकर्मी बाट विरोध आउला। लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला।मनमा द्विविधा बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ ।

वृष राशी – धन आर्जन हुनसक्छ। मन अस्थिर रहनेछ ।लगानी तथा व्यापार–व्यवसाय थाल्ने योग छ। यात्रा सफल हुने छ। मन प्रसन्न रहला। शुभकार्यको थालनी होला।

मिथुन राशी – प्रेममा वियोग हुने योग छ। परिश्रम पनि त्यतिकै गर्नुपर्ने छ। काम सफल भएपनि दिनभर व्यस्तता रहने छ।दिन सोचेजस्तो राम्रो हुने छैन। आफ्नै प्रेमी वा प्रेमिकाका कारण मानप्रतिष्ठामा आँच आउने छ, विवाद बढ्ने छ।

कर्कट राशी – समय मध्यम छ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

सिंह राशी – सरकारी कामकाजले तनावै–तनाव झेल्नु पर्ने छ।पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। छर(छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला।अरूको सेवामा मन जाने छ।

कन्या राशी – स्वास्थ्यमा गडबढी आउने छ। प्रेममा धोका मिल्ने योग छ।परिवारमा मेलमिलाप हुने छ। कार्य्सिद्धिको योग छ। दिन राम्रो छ। स्वास्थ्यमा सुधार आउने छ।

तुला राशी – रोकिएका अधुरा कामहरु पूरा हुने छन्। पढाईमा औसत सफलता हासिल हुनेछ। साथीले घात गर्ने छन्। दिन अनावश्यक झमेलामा बित्ने छ। दिन खराब छ। प्रेमीबाटै धोका पाइने छ।

वृश्चिक राशी – पैसा खर्च हुने छ। तनाव बढ्ने छ। साँझपख मात्रै केही राम्रो हुनेछ। माया प्रेमको विषयबाट टाढा रहनुहोला। दिन राम्रो छैन।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

धनु राशी – दिन अत्यन्तै राम्रो छ। सम्पति आर्जन हुनेछ।झै–झगडाको योग छ। मन पराएको वा विश्वास गरेकै मानिसबाट धोका पाउने योग छ। मिल्ने साथीभाइ र प्रेमीप्रेमिकाबीच मनमुटाव हुने छ।घरमा अतिथीको आगमन हुनेछ।

मकर राशी –भूमि बाट लाभ रहला। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। दिनभरि अनावश्यक चिन्ताले सताउने छ। परिवारमा अविश्वास बढ्ने छ। धर्मको गरेपनि अपजस मिल्ने छ।

कुम्भ राशी –  स्वास्थ्यमा खर्च बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। सानो तिना समस्यामा अल्झिनुपर्नेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्।

मीन राशी – कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।मध्यान्हपछि केही राम्रो छ। तर दिन सधैँजस्तो छैन। पूरानो गल्तीले मनमा खिन्नता छाउने छ।अध्ययन अध्यापनमा सोचेभन्दा राम्रो सफलता हासिल हुने छ।आज मिति २०७८ साल साउन ६ गते बुधबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।आज मिति २०७८ साल साउन ६ गते बुधबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रतिक्रिया दिनुहोस्