Logo

अन्तत: भष्मासुरलाई बिदा गरियो : बाबुराम भट्टराई



Spread the love

४ साउन, काठमाडाैँ । जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भष्मासुरलाई बिदा गरिएको भन्दै प्रतिक्रिया जनाएका छन् ।

आइतबार प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत उक्त प्रतिक्रिया दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘अन्तत:भष्मासुरलाई विदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो । नेकपाको२/३बहुमत कांग्रेस गठबन्धनमा सर्यो । १२-बुॅदे समझदारी र शान्तिसम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडियो। पर्दा पछाडिका खेलाडीहरूको खेलमा तत्काल विराम लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्